Donate Us

Introduction

युगकविको नामबाट सन्चालित सिद्धिचरण पुस्तकालय ओखलढुंगाकै पहिलो सामुदायिक पुस्तकालय हो। यहाँ प्राय सबै क्षत्र र विषयका पुस्तक, पत्रपत्रिका र सामग्रीहरु पाईन्छन्, डिजिटल लाईब्रेरी/ ई-लाईब्रेरी र अक्षय कोष सन्चालनको तयारी भईरहेको छ ।