दोस्रो साधारण सभा सम्पन्न
पुस्तकालसको दोस्रो साधारण सभा २०७१/६/१० मा भव्यताका साथ ओखलढुंगामा सम्पन्न भएको छ, सभाले कुमार काफ्लेको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति गठन, उपाध्यक्षमा यग्यराज कटवाल र लाल नेपाली, महासचिव राजकुमार कटवाल, सचिव तिलक थापा, कोषाध्यक्ष सुशिला भट्टराई, सहको. सिर्जना कटवाल सदस्यहरु ओमप्रकाश तामाng , आयुष्मा कार्की, आयुषा केसी र निर्मल खड्का चयन हुनुभएको छ । उक्त सभाले रेणुकुमारी कटवाल स्मृति अक्षयकोष खडा गर्दै डिजिटल लाईब्रेरी स्थापना गर्ने घोषणा गरेको छ ।