युगकविको नामबाट सन्चालित सिद्धिचरण पुस्तकालय ओखलढुंगाकै पहिलो सामुदायिक पुस्तकालय हो। यहाँ प्राय सबै क्षत्र र विषयका पुस्तक, पत्रपत्रिका र सामग्रीहरु पाईन्छन्, डिजिटल लाईब्रेरी/ ई-लाईब्रेरी र अक्षय कोष सन्चालनको तयारी भईरहेको छ ।
In General Collection The Siddhcharan Library has more than two thousand books, documents, periodicals and manuscripts. The total collection of the library has been divided into different sections. Such as audio visual, Nepali books, Hindi books, Sanskrit books, maps and photography, thesis etc.